काठमाडौं । उच्च अदालत पाटनले रत्न राज्यलक्ष्मी क्याम्पस, पाटन संयुक्त क्याम्पस र नेपाल कमर्श क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन तत्काल गर्न अन्तरिम आदेश दिएको छ ।
मंगलबार न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले सो आदेश गरेको हो ।
यी क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबीच नै आन्तरिक विवाद भएपछि चैत ५ र १२ गते हुने भनेको निर्वाचन स्थगित गर्ने निर्णय भएको थियो ।
सो निर्णयविरुद्ध क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले उच्च अदालतमा रिट दायर गरेका थिए ।
सोमबार दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचन गराउन आदेश दिएको छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend