Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा थपिए ३७७ संक्रमित


    बिहिबार, भाद्र ११ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं . पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ ;o ७७ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

    बिहीबार काठमाडौंमा २ ;o ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

    काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। 

    यस्तैगरी बिहीबार मात्र नेपालमा कोरोना भाइरसका १ हजार १ सय ११ संक्रमित थपिएका छन् ।हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार