Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल


    सोमबार, चैत्र १३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।

    आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको हो।

    प्रचण्डले मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ दलहरुको बीचमा सकस देखिएको बेला कांग्रेस सभापति देउवासँग छलफल गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार