Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु


    बिहिबार, भाद्र ११ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  नेपालगञ्ज उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो। 

    छातीमा समस्या आएपछि भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेकी उनमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

    बाँकेमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार