Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट


    आइतबार, चैत्र १२ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्न आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्।

    सो रिटमाथि आवश्यक अध्ययन गरेपछि मात्रै दर्ता हुने वा दरपीठ हुने सर्वोच्च प्रशासनले जनाएको छ।

    सरकारले गत फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदासमेत दिएको थियो। मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार