Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • युवा कमिटीको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्नः अध्यक्षमा पन्त


    शनिबार, चैत्र ११ २०७९
    3.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको तेश्रो राष्ट्रिय सम्मेलनले मुकुन्द पन्त अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न भएको सम्मेलनले पन्तको अध्यक्षतामा ५१ सदस्यीय युवा कमिटी चयन गरेको हो । सम्लेनले युवा कमिटीको उपाध्यक्षमा सुस्मिता कट्टेल, सनत उप्रेती, राजु ओझा, नारायण कुइँकेल र सन्तोष ढकाललाई चयन गरेको छ ।

    त्यसैगरी, सचिवमा दीपक कार्की र सुरज तामाङ, सहसचिबमा अरुण पन्तलाई चयन गरेको छ । कोषाध्यक्षमा भोला थापामगर चयन भएका छन् ।

    पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्मा र विशेष अतिथि माओवादी केन्द्र केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले सम्मेलनमा सम्बोधन गर्नुभएको थियो ।

    त्यसैगरी कमिटीका सदस्यहरुमा घनश्याम कार्की, सीता पाठक, रुविना विशुंखे, योगेश लामा तामाङ, भोला थापा मगर, निर्मल माझी, चुनुबाबु पुजारी, मेशलाल तामाङ, अरुण चौधरी, श्रीराम बोहरा, हरि मगर, दिपेन्द्र थापा, कोमलमाया लोप्चन, रमा लामिछाने, सम्झना तामाङ, नारायण कुइँकेल छन् ।

    त्यसैगरी, राम तामाङ, रविन विक, रवि तामाङ, नरेन्द्र तामाङ, नरेन्द्र गोले, सन्तोष गुरुङ, सरोज चौलागाई, गणेश गौतमलाई सदस्यमा चयन गरेको छ ।

    धिरेन्द्र विक, शेखर गौतम, अंग्रेजी श्रेष्ठ, जीवन चौलागाई, योगेन्द्र राई, सन्जिव महर्जन, रेशम तामाङ, (अधिन), नकूल उप्रेती, नारायणप्रसाद फुयाँल, शिव ढकाल, दुर्गा थापा, भीम प्रजा, दल वहादुर मगर, शरण कोइराला, रामजी राउत, बिष्णु देवकोटा, लक्ष्मण गुरुङलाई सदस्यमा चयन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार