Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रूपन्देहीमा १३ जना थुनुवामा कोरोना संक्रमण


    बुधबार, भाद्र १० २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रूपन्देहीमा १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

    इलाका प्रहरी कार्यालय बुटवलमा रहेका ती थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएका मध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेका थिए ।

    थुनुवामा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको र संक्रमण पुष्टि भएकाहरुलाई ब्यवस्थापनका बिषयमा छलफल भइरहेको बताइएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार