Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • सहायक रथी विनयविक्रम राणा नेपाली सेनाका उपरथीमा बढुवा


    बुधबार, भाद्र १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका सहायक रथी विनयविक्रम राणा उपरथीमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । 

    यसअघि सहायक रथी विज्ञानदेव पाण्डे पनि उपरथीमा बढुवा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार