Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित कांग्रेस नेताको उपचारको क्रममा मृत्यु


    मंगलबार, भाद्र ९ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमित कांग्रेसका एक नेताको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौं वडा नं २१ का कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो ।

    कोरोना संक्रमणपछि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको आज मृत्यु भएको बताइएको छ ।

    कांग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रञ्जितको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

    condolence.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार