Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिनानिष्कर्ष सकियो १० दलको बैठक, भोलि फेरि बस्ने


    बुधबार, चैत्र १ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको सत्तारुढ १० दलको बैठक बिनानिष्कर्ष सकिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो ।

    आजको बैठकमा सकारात्मक छलफल भएपनि सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बोलाइएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

    उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् । दुई जना उम्मेदवारमध्ये एक जनालाई गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरु समझदारी गर्न लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार