काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं महानगरपालिकालाई ६ बुँदे सुझाव दिएका छन् ।
आइतबार कामपा कार्यालयमा गएर गगनले मेयर विद्यासुन्दर शाक्यलगायतकासँग छलफल गर्ने क्रममा केही विषयमा ध्यानाकर्षण गराएका हुन् । पूर्व स्वास्थ्यमन्त्री गगनले यसअघि पनि कोरोना नियन्त्रणका लागि भन्दै स्वास्थ्य मन्त्री तथा प्रधानमन्त्रीलाई सुझाव दिँदै आएका छन् ।
उनले आफ्नो सुझावमा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने, टोलटोलमा पुगेर परीक्षण गर्ने लगायतका सुझाव दिएका हुन् ।
‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । काठमाडौंमा बढ्दो संक्रमणलाई रोक्न महानगरसँग मिलेर केही गर्न सकिन्छ कि भनेर हिजो कामनपा कार्यालयमा गएर प्रमुख लगायतसँग छलफल गरी महानगरले तत्काल गर्नैपर्ने विभिन्न कुरामा ध्यानाकर्षण गरेको छु,’ थापाले ट्वीट गरेका छन् ।
यी हुन् गगनले दिएको ६ बुँदे सुझाव :

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend