Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा भारी वर्षा


    शनिबार, फाल्गुन २७ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ ।

    काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार