Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • काठमाडौं उपत्यकामा हावाहुरीसहित भारी वर्षा


    आइतबार, बैशाख ३१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित भारी वर्षा भईरहेको छ । आज राति उपत्यकामा हावाहुरीसँगै असिनासहित भारी वर्षा भइरहेको हो ।

    पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले उपत्यकामा वर्षाको भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार