काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) पनि अब सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नै लोसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका स्रोतले बताएको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धनमा रहेको लोसपाले सरकारमा सहभागिता जनाउनेगरि तयारी थालेको छ ।
अहिले पार्टीको हाइकमाण्डको बैठक बस्ने तय भएको नेताहरुले जनाएका छन् । अध्यक्ष महन्थ ठाकुरले कतिवटा मन्त्रालय लिने र कसलाई सरकारमा पठाउनेबारे तय गर्न बैठक बोलाएको एक नेताले जनाए । अहिले लोसपाबाट सरकारमा सहभागी हुनेबारे शीर्ष नेता शरदसिंह भण्डारीको नाम चर्चामा छ ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताएका छन्। जेन–जी आन्दोलनको एक...
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend