Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पश्चिम बंगालमा केन्द्रिय राज्यमन्त्री माथी ढुंगामुढा प्रहार


    शनिबार, फाल्गुन १३ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय गृह राज्यमन्त्री निसिथ प्रामानिक माथी पंश्चिम बंगालमा ढुंगामुढा भएको छ । पश्चिम बंगालको कुच बिहारमा जाँदा ढुङ्गा मुढाको सामाना गर्नु परेको हो ।

    प्रामानिकले तृणमूल कांग्रेसका समर्थकहरूले आफु माथी आक्रमण गरेको आरोप लगाएका छन । केन्द्रीय मन्त्रीको एसयूभीको विन्डशिल्डमा क्षति पुगेको छ ।

    भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । श्री प्रामानिक कुचबिहारबाट सांसद हुन्।

    ‘यदि कुनै मन्त्री सुरक्षित छैनन् भने, तपाईं सामान्य मानिसको दुर्दशाको कल्पना गर्न सक्नुहुन्छ। घटनाले बंगालको लोकतन्त्रको अवस्था देखाउँछ, उक्त घटना पछि उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार