Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता


    शनिबार, फाल्गुन १३ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।

    आज शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनका साथमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार