Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रास्वपा सभापति रवि लामिछानेलाई भेटे रामचन्द्र पौडेलले


    शनिबार, फाल्गुन १३ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपतिका उम्मेदवार तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

    कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।

    उक्त भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न र भोट हाल्न भनेर सहयोग माग्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् ।

    नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार