Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाह निर्णयविरुद्ध सर्वोच्चमा रिट


    बुधबार, फाल्गुन १० २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

    राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । यो रिटको पेश १२ फागुनमा तोकिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार