Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र लिङ्देन भन्छन्- कांग्रेस र एमाले मिलेर सरकार बनाउन्


    बिहिबार, पुष ७ २०७९
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहना रहेको बताएका छन् ।

    संसदमा प्रतिनिधिसभा सदस्यको सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । आफू भने प्रतिपक्षकै लागि तयारी गरिरहेको उनले उल्लेख गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार