Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत


    मंगलबार, पुष ५ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता बनेका हुन् । 

    आज कमलादीस्थित प्रज्ञा भवनमा बैठक बसेको थियो । सो बैठकले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग गरेको छ ।

    यो लगत्तै अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने पनि एमालेले तयारी थालेको बताइन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार