काठमाडौं । हिरासतमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको रिहाइको माग गर्दै उनका समर्थकले आज काठमाडौँको माइतीघरमा मौन धर्ना दिएका छन्। टीकापुर घटनामा दोषी ठहर थारू नेता चौधरी राजबन्दी भएको भन्दै रिहाइको माग गर्दै शुक्रबार नागरिक उन्मुक्ति पार्टीले मौन धर्ना दिएको हो । उनीहरुले सरकारले ल्याएको अध्यादेश कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने, दुई वर्षे नाबालकसहित प्रहरी र सशस्त्र बलका ८ जनाको मृत्यु भएको थियो ।
उक्त घटनामा ८ जनाको ज्यान गएपछि आन्दोलनका मुख्य योजनाकारको अभियोगमा रेशम चौधरी र उनका सहयोगी आन्दोलनकारीलाई दोषी ठहर गर्दै जेल चलान गरिएको थियो ।

काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend