Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  एमालेको सचिवालय बैठक स्थगित


    शुक्रबार, मंसिर २३ २०७९
    2.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। तयारी नपुगेको भन्दै नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल गर्नका लागि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको स्रोतले जनाएको छ। 

    तयारी नपुगेकाले आजका लागि बोलाइएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक भाेली (शनिवार) बिहान ११ बजे बस्ने छ ।

    निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक तर्फ निर्वाचित हुने सांसदको नाम पठाउन भनेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार