Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • दोलखामा कार्कीलाई उछिन्दै एमालेका शिवाकोटीले लिए अग्रता, १५०३ मतान्तर


    आइतबार, मंसिर १८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दस वटा मतदान केन्द्रमा पुनः मतदान भएको दोलखाको मतगणनामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीलाई शनिबार रातिदेखि एमालेका बालकृष्ण शिवाकोटीले उछिनेका छन् । 

    शनिबार रातिसम्म कार्कीले उछिन्दैआएको थिए । तर भीमेश्वर नगरपालिकाको मतगणनामा शिवाकोटीले अग्रता लिएका हुन् ।

    निर्वाचन कार्यालय दोलखाका अनुसार ३६ हजार ३३६ मतगणना हुँदा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका गंगा कार्कीले १४ हजार ७११ मतका साथ उनलाई उछ्याइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार