Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले चौथो


    सोमबार, मंसिर १२ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुदूरपश्चिम प्रदेशका ३२ सिटमध्ये ३० वटा सिटको मतगणना हुदाँ नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ । 

    निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो । 

    सो प्रदेशमा ८ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ । तीन सिट जित्दै एमाले चाैथाे स्थानमा छ ।

    यस्तै एकीकृत समाजवादीले जम्मा दुई सिटमा मात्रै विजय हासिल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार