Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेकी भगवती चौधरी गच्छदारभन्दा ४ हजार बढी मतले अघि


    सोमबार, मंसिर १२ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता कायमै राखेकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा भगवती ४ हजार २१० मतले अगाडि छिन्।

    पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसक्दा भगवतीले ३० हजार १५५ मत पाएकी छन्। 

    उनका प्रतिस्पर्धी कांग्रेसका गच्छदारले २५ हजार ९४५ मत पाएका छन्। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार