Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड र माधवले बालुवाटार पुगेर गरे देउवासँग छुट्टाछुट्टै भेटघाट 


    सोमबार, मंसिर १२ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

    आज सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालले देउवालाई भेटका थिए । नेपालले भेटेर फर्किएपछि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा र आगामी सत्ता सहकार्यबारे उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    अहिलेकै पाँच दलीय गठबन्धनबाट फेरी नयाँ सरकार बनाउने उनीहरुको दाबी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार