Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घोडाघोडी नगरपालिकामा तालाबन्दी, कार्मचारी भित्रै थुनिए 


    आइतबार, मंसिर ११ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • कैलाली । नेपाल कम्युनिष्ट पार्टीले गएराति शनिबार सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ ।

    कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । तालाबन्दी पछि नाराबाजी समेत भएको थियो । मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार