Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित


    शनिबार, मंसिर १० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

    केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । 

    उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार