Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिराहा ३ मा नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ २८०६४ मतसहित विजयी भएका छन्। सिराहामा एमाले र जनता समाजवादी पार्टीको गठबन्धन थियो।  
    उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६८८२ मत ल्याएर पराजित भए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार