Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहा-१ बाट एमालेका राम शंकर यादव निर्वाचित


    बिहिबार, मंसिर ८ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव विजयी भएका छन् ।

    यादवले २९ हजार ४६२ मतसहित कांग्रेसका उम्‍मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

    चौधरीले २७ हजार ३७९ मत ल्‍याएका छन् ।

    यस्तै जनमत पार्टीका उम्‍मेदवार युगल किश साहले ६ हजार ८४९ मत ल्याए र स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार