Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जितपछि डा. तोसिमा कार्की घन्टी बजाउदै र्यालीमा (फाेटाे फिचर)


    बिहिबार, मंसिर ८ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट ३१ हजार १३६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पछि कार्कीले आज विजय र्याली निकालेकी छिन । उक्त क्षेत्रमा डा. तोसिमाले प्रतिस्पर्धी एमालेका अमृत खड्का र माओवादी उपमहासचिव पम्फा भुसाललाई भारी मतले हराउदै विजय भएकी हुन्। 

     आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन उक्त र्याली आयोजना गरिएको हो ।

    newskarkahna-news408180.jpg
    undefined
    newskarkahna-news408181.jpg
    undefined
    newskarkahna-news408182.jpg
    undefined
    newskarkahna-news408185.jpg
    undefined
    newskarkahna-news408184.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार