Nepal Face
  • सोमबार, ११ साउन २०८३
  •  झापा-४ मा एमालेका एलपी साँवा विजयी


    बिहिबार, मंसिर ८ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । झापा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर निर्वाचित भएका स्रोतले जनाएको छ। 

    उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन्। 

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरे। 

    साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार