Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सर्लाही १ मा लोसपाका चौधरी निर्वाचित 


    बिहिबार, मंसिर ८ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरीले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गर्दै आफ्नो जित निकालेका छन्। उक्त क्षेत्रमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार खड्कालाई ६४३४ मतान्तरले पछि पर्दै चौधरी विजय भएका हुन्। 

    चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार