Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँ–१ मा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित


    बिहिबार, मंसिर ८ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । तनहुँ क्षेत्र १ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । एमालेका एकबहादुर रानालाई ५ हजार ३८८ मतान्तरले पछि पार्दै पौडेल निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा भने गर्न बाँकी नै छ। 
    पौडेलले २५ हजार ३१३ मत पाएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी रानाले १९ हजार ९२५ मत ल्याएर पराजित भए। 

    सोही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार