Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देहीबाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता निर्वाचित 


    बुधबार, मंसिर ७ २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ मा नेपाली कांग्रेसका फखरुद्दिन खानलाई पराजित गर्दै जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । 

    गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । 

    गुप्तासंग पराजित खान २०७४ को चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार