Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरी २ मा सिके राउत भारी मतान्तरले विजयी 


    बुधबार, मंसिर ७ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सप्तरी २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।

    राउतले ३५०४२ मत प्राप्त गर्दा यादवले १६९७९ मत ल्याए। राउतले जसपाका अध्यक्ष यादवलाई १८०६३ भारी मतले पछारेका हुन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार