Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मी २: गोकर्ण विष्टको अग्रता, रामकुमारी झाँक्रीले पछ्याउदै 


    मंगलबार, मंसिर ६ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले प्रारम्भिकअग्रता बढाएका छन् । आइतबार सम्पन्न भएको निर्वाचन जारी मतगणनामा उनले आफ्ना पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार १९३ मतले पछि पारेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार