Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन- २ मा रवि लामिछाने तेस्रो स्थानमा 


    मंगलबार, मंसिर ६ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले २७१७ मत प्राप्त गरी मतान्तर घटाएका छन्। अहिलेसम्मको मतगणनाअनुसार रवि लामिछाने तेस्रो स्थानमा रहेका छन्। 

    अहिलेसम्म ९२७९ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३२५४ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले २७२६ मत प्राप्त गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार