Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा


    मंगलबार, मंसिर ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् ।

    ९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् । 

    रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना सकिएको हो । अब सियारी १ को मतगणना सुरु भएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार