Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं ३ मा एमालेका कृष्ण राईको अग्रता


    सोमबार, मंसिर ५ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-३ मा सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् । यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई नै निर्वाचित भएका थिए ।

    नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत ल्याएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार