Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि हुने 


    सोमबार, मंसिर ५ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। अछाम- १ को मतगणना भर्खरै सकिएको सर्वदलीय बैठकले दिउँसो ३ बजेपछि मात्र सुरु गर्ने निर्णय निकालेको छ । अछाममा दुईवटा निर्वाचन क्षेत्र छन् ।

    क्षेत्र नम्बर – २ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको स्थानीय विनोद धामीले बताए । अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्‍याइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार