Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता, रविन्द्र मिश्र पछ्याउँदै


    सोमबार, मंसिर ५ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

    सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन् ।

    यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार