Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मी–२ मा मतगणनाको लागि बैठक बस्दै


    सोमबार, मंसिर ५ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल ।   गुल्मी क्षेत्र नम्बर २ मा पनि मतगणनाको तयारी थालिएको छ । मतगणनाका लागि अहिले ११ बजे सर्वदलीय बैठक बोलाइएको छ । सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले ११ बजेसम्म सर्वदलीय बैठक बस्ने भएको हो । निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलीय बैठकबसी मतगणना सुरु हुने बताएका छन् ।  

    गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकिकृत समाजवादीकी राम कुमारी झांक्रीबीच प्रतिस्पर्धा हुँदै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार