काठमाडौँ। चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ चुनाव प्रचार गरिरहेका क्रममा उनको गाडीमा इँट्टा प्रहार गरि गाडी तोडफोड गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित प्रगति पथमा बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित युवाहरूको समूहले आज बिहान ११ बजेतिर इँट्टा प्रहार गरेर कार तोडफोड गरेर भागेको चितवनका एसपी नवराज अधिकारीले बताए ।
चुनावी प्रचारप्रचारमा गाडी रोकेर भेटघाटमा रहेको बेला मोटरसाइकलमा आएका युवाहरूले ईट्टा हानेर कारको सिसा फुटाएर फरार भएका हुन् ।
श्रेष्ठ चितवन क्षेत्र नम्बर–२ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार हुन् । गाडीबाट ओर्लेर उनी घरदैलो गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ । आक्रमण गर्नेहरूको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend