काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आगामी निर्वाचन लाचित चुनावी सभालाई सम्बोधन गर्न पुनः कर्णाली आइपुगेका छन् ।
कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र प्रचण्ड कर्णाली प्रदेशमा आएका हुन् ।
चुनावी कार्यक्रम अन्तर्गत देउवा र दाहालले दिउँसो २ बजे कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत निर्वाचन क्षेत्र–१ को गुर्भाकोट नगरपालिकाको खैरेनीको भेरी किनार दैलेखको दुल्लुमा आयोजना हुने चुनावीसभालाई दुवै नेताहरूले सम्बोधन गर्ने गठबन्धन दलका नेताहरूले बताएका छन्।
उनीहरुले आजै दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यसभन्दा अघि अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले हुम्ला, जुम्ला, कालिकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेको केही दिनमा नै पुनः देउवा र दाहाल कर्णालीका गठबन्धन दलले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन्।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend