काठमाडौँ। सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफ्नो जीत सुनिश्चित गर्दै नेकपा एमालेसँगको एकता आफ्ना लागि ज्ञान सिक्ने एक विशिस्ट माध्यम बनेको बताएका छन्।
लमजुङको राइनासमा आज सोमबार भएको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो जिकिर गरेका हुन्।
‘एमाले गुट भनेको झुटो कुरा गर्ने, ढाँट्ने र छलछाम गर्नेहरुको समूह हो’, उनले भने, ‘त्यहाँ गलत बोल्नेहरु धेरै छन्। म त कालको मुखमा पुगेर आएको हो। म त्यहाँ पसेको दिनदेखि नै धोका दिए। केपी ओली त यो संविधान सिद्धयाउन पो लागेका रहेछन्।’
प्रचण्डले गणतन्त्रका लागि आन्दोलन हुँदै गर्दा ओलीले गणतन्त्र आउँदैन, समावेशी समानुपातिक आउन सक्दैन भनेको समेत दाबी गरे।
प्रचण्डले भने,‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो। उनले अहिलेको गठबन्धनलाई आगामी १५/२० वर्षसम्म कायमै राखिने दाबी गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend