Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कर्णालीकाे चुनावी अनुसन्धानमा सत्ता गठबन्धनको टोली 


    बिहिबार, कार्तिक २४ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य  निर्वाचनको प्रचारप्रसार भइरहँदा कर्णालीमा गठवन्धनको अवस्था बुझ्न नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गठबन्धनको टोली जुम्ला आइपुगेको छ । 

    अध्यक्ष केसी, कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्ण रोकाया, एकीकृत समाजवादीका प्रदेश सचिव ठगेन्द्र प्रसाद पुरीसहितको टोलीले निर्वाचनमा गठबन्धन  जिताउनका लागी कर्णाली प्रदेशका सबै जिल्लामा अनुगमन गरिरहेको हो  ।

    उक्त टोलीले यसअघि सल्यान, रुकुम, जाजरकोट, सुर्खेत, हुम्ला, मुगु, जुम्लामा अनुगमन सम्पन्न गरिसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार