Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विरोध खतिवडाले आफूमाथि कुटपिट गर्ने खड्कालाई छाड्न प्रहरीलाई आग्रह गरे 


    बुधबार, कार्तिक २३ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा आगामी निर्वाचन लक्षित चुनावी सभा सम्बोधन गर्न जाने क्रममा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको थियो। 

    चुनावी प्रचार कार्यक्रमका क्रममा आफूलाई कुटपिट गर्ने पुरुषोत्तम खड्कालाई तत्काल रिहा गर्न विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन् । 

    खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन खतिवडाले प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार