काठमाडौँ। गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । प्रचण्ड यतिबेला चुनावी प्रचार लगायतका कार्यक्रममा गोरखामा निक्कै व्यस्त छन् ।
उक्त क्षेत्रमा वाईसीएलका केन्द्रीय सचिव समेत रहेका सुदीप नगरकोटी प्रमुख कमाण्डर तोकिएका छन् भने सोही क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डर धिरज उपरकोटी तोकिएका छन् । उनी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेको प्रचारप्रसार समितिले जनाएको छ । जसमा यी दुवै युवा नेतालाई जिम्मेवारी तोकिएको छ ।
यस्तै, राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेलेको गोरखाली भूमिबाट उम्मेदवार बन्दा खुसी लागेको बताउने प्रचण्डले जित निश्चित भएको दावी गर्दै आएका छन् ।
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend