Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुन्ती पाेखरेल भन्छिन्- राष्ट्र र राष्ट्रियताका लागि राप्रपाले नै जित्नुपर्छ 


    आइतबार, कार्तिक २० २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री कुन्ती पोखरेलले विकास, समृद्धि, राष्ट्र र राष्ट्रियताका लागि आफ्नो पार्टीले नै जित्नुपर्ने दाबी गरेकी छन् । 

    आइतबार क्षेत्र नं. २ मा घरदैलोको क्रममा नवदुर्गा टोल सुधार समितिले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले राप्रपा आफूलाई हार र जितको मतलब नभएको भन्दै आगामी पाँच वर्ष क्षेत्र नं. २ का जनताको काम गर्ने बताइन् । 

    “एकदम म डटेर, कसम खाएर मेरो हार, जितको मलाई मतलब छैन । म काम गर्नै आएको हो । काम गरेरै छाड्छु । जित्छु पनि,” उनले भनिन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार